१६ कार्तिक २०७७, आईतवार

अमेरिकामा नेपाली ब्याण्ड ‘नेपक्यालि’ को चर्चा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार कला मनाेरञ्जन
3.5kViews
1903 Shares

काठमाडौं । अमेरिकाको क्लिलिफोरनियामा नेपाली कलाकारहरुको ब्यान्ड नेपक्यालिको सर्वत्र चर्चा परिचर्चा भैरहेको छ । नेपाली गायक अर्पण कार्की आबद्ध उक्त ब्यान्डले त्यहाँका विभिन्न शहरहरुमा दर्जनौं स्टेज शोहरु गरिसकेका छन् ।

यो पनि पढ्नुहोस् ...  भाइरल बन्यो सन्नी लियोनीको ग्ल्यामर लुक्स

युएसका पुराना ब्यान्डहरुले आफ्ना सुरुवाती दिनहरूमा प्रस्तुति दिएका ठाँउहरुमा नेपाली ब्यान्ड नेपक्यालिले एकछत्र राज गरिरहेका छन् ।

पढाइको शिलशिलामा १४ वर्ष अगाडि अमेरिका पुगेका अर्पन कार्की यतिबेला क्यालिफोरनियाको विभिन्न शहरहरुमा स्टेज पर्फमेन्समा व्यस्त छन् ।

यो पनि पढ्नुहोस् ...  राजु मास्टर र बल्छी ध्रुवेको "हल्का रमाइलो" आउने

त्यहाँका पछिल्लो युवा पुस्ताहरुको नजरमा पर्न सफल उक्त ब्यान्डले विभिन्न अंग्रेजी भाषामा सांगीतिक प्रस्तुति दिइसकेका छन् भने छिट्टै नेपाली भाषामा समेत प्रस्तुति ल्याउने बताए । हेर्नुस् भिडियो …

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार