१६ कार्तिक २०७७, आईतवार

कोरोना संक्रमणबाट थप २३ जनाले गुमाए ज्यान

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार कोरोना [Covid-19] विशेष
2.9kViews
1558 Shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण नेपालमा थप २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा थप २३ जनाको मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमणबाट धनुषाधाम नगरपालिका ६ का वडाध्यक्षको मृत्यु

आइतबारको नियमित पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संखया ९६० पुगेको जानकारी दिए ।

त्यस्तै, आइतबार देशभर पछिल्लो २४ घण्टायता कुल २ हजार ८ सय २४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट संकलन गरिएको तथ्यांकअनुसार आज ३ हजार ६ सय २० संक्रमितले कोरोना जितेका छन् ।

यो पनि पढ्नुहोस् ...  सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नीमा कोरोना पुष्टि

आजको पिसिआर १३ हजार २३ रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार