१५ कार्तिक २०७७, शनिबार

सामुदायिक विद्यालय सुधारका लागि अक्षयकोष

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार शिक्षा
2.9kViews
1059 Shares

दिपायल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खगेन्द्रबहादुर साउदले दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित तेडी माध्यमिक विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् ...  ऊँटभन्दा पनि लामो समयसम्म पानी नखाइकनै बाँच्ने सक्ने जीव मुसा

सो नगरपालिकाका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयमा रु एक लाख दिने प्रतिबद्धतानुसार डोटी चेम्बर्स अफ कमर्शका अध्यक्ष साउदले आफ्ना आमा र बुबाको नाममा उक्त चेक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर साउदलाई हस्तान्तरण गर्नुभएको हो । नगरपालिकामा ५० सामुदायिक विद्यालय छन् ।
नेता साउदले प्रत्यक वर्ष जिल्लाका अपाङ्गता, एकल र ज्येष्ठ नागरिकलाई कपडा तथा सरसफाइका सामग्री प्रदानका साथै यात्रु प्रतिक्षालय निर्माण र नगरका १० बालबालिकको अभिभाकत्व समेत लिँदै आउनुभएको छ ।
‘राष्ट्रकालागि योगदान’ संस्थाका जिल्ला संयोजक दीपेन्द्र खड्काले सोही विद्यालयमा रु पाँच हजार ५०० र नेपाल स्वयंसेवक सङ्घ जिल्ला कमिटीका संयोजक धनबहादुर कुमालले रू १० हजार रकम सहयोग गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् ...  लकडाउन अन्त्यको दुई सातापछि एसइई परीक्षा सञ्चालन हुने

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार