१५ कार्तिक २०७७, शनिबार

प्रदेश नं १ : २२२ कोरोना सङ्क्रमित थपिए

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार कोरोना [Covid-19] विशेष
2.0kViews
1215 Shares

काठमाडौँ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा २२२ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ८०३ जनाको पिसिआर परीक्षणमा १०५ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यो पनि पढ्नुहोस् ...  थप ६ जनाको मृत्‍यु, कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०६ पुग्यो

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२६मध्ये विराटनगरमा १०५, सुनसरीमा ५८, झापामा २९, इलाममा तीन, धनकुटामा एक र प्रदेश बाहिरका पाँच सङ्क्रमित छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १९ हजार १७५ पुगेको छ ।
प्रदेशमा आज ३२ सङ्क्रमित निको भई घर फर्केका छन् । उनीहरुको सङ्ख्या अहिलेसम्म १० हजार ८५० पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ५९ हजार ७५१ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  याल्वाङमा समुदायस्तरमै फैलियो कोरोना संक्रमण

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार