१५ कार्तिक २०७७, शनिबार

माधव नेपाललाई भेटेर बालुुवाटार पुगे प्रचण्ड

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार मुख्य नेटवर्क
3.3kViews
1232 Shares

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

यो पनि पढ्नुहोस् ...  Update : सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

यसअघि प्रचण्डले ओलीलाई भेट्न मानिरहेका थिएनन् । ओलीले आफू निकटका नेताहरुलाई प्रचण्ड भेट्न बालुवाटार पठाइरहेका थिए ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार