भारतमा पहिलो समुद्री विमान सेवाको थालनी, प्रधानमन्त्री मोदीले गरे उद्घाटन

उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार प्रवास

नयाँ दिल्ली । लौह पुरुष सरदार वल्लभभाई पटेलको जयंतीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार केवडिया-साबरमती रिभरफ्रन्ट समुद्री विमान सेवाको उद्घाटन गरे। यो सेवा अहमदाबाददेखि केवडिया र केवडियादेखि अहमदाबाद बीचका पर्यटकहरूको लागि दैनिक लाभदायी हुनेछ। प्रधानमन्त्री मोदी आफैंले केवडियाबाट समुद्री विमानको माध्यमबाट अहमदाबादको यात्रा गरे।

यसभन्दा पहिले पीएम मोदीले केवडियामा एकता क्रूजको उद्घाटन गरे। उनले पछि यो क्रूजमा यात्रा गरे। प्रधानमन्त्रीले यस क्रूजबाट स्ट्याचु अफ युनिटीको यात्रा गरेका छन ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार