१४ कार्तिक २०७७, शुक्रबार

पोखरेमा आगलागी, तीन लाख बराबरको क्षति

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार समाचार
434Views
Shares

भोजपुर । भोजपुर नगरपालिका –८ पोखरेमा आज आगलागी भएको छ । स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी हुँदा करीब रु. तीन लाख बराबरको क्षति भएको पीडित रोक्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  गोरखा– आबुँखैरेनी सडकखण्ड अवरुद्ध

आगलागी स्थानीयवासी र नेपाली सेनाको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।file photo

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार