१४ कार्तिक २०७७, शुक्रबार

बुटवलमा थप एक जना कोरोना संक्रमितको निधन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार कोरोना [Covid-19] विशेष
53Views
Shares

बुटवल । बुटवलमा आज बिहान थप एक जना कोरोना संक्रमित पुरुषको निधन भएको छ । मृत्‍यु हुनेमा बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुष रहेको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  विपदमा परेकाको उद्धार, राहत, तथा पुनस्थापनालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगीसमेत रहेका पुरुष कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दे बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  'कोरोनालाई आत्मबलले सजिलै परास्त गर्न सकिन्छ'

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार