१४ कार्तिक २०७७, शुक्रबार

अस्पातलको लापर्वाहीले सुत्केरीको ज्यान गएको भन्दै आफन्तले बुझ्न मानेनन् शव

कमल राज पुरी कमल राज पुरी १४ कार्तिक २०७७, शुक्रबार समाचार
4.4kViews
Shares

लुम्बिनी । सुत्केरी बेथा लागेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएकी गुल्मी जिल्ला मदाने गाउपालिका -३ भुजङ्गे घर भएकि गिता पुरीको प्रसुति गराउने क्रममा मृत्यु भएको छ । यस भन्दा पहिले पनि दुई तीन पटक जाँच गराएकि उनलाई बुधवार ११ वजे प्रसुतिका लागि भर्ना गरिएको थियो प्रसुति गराउने क्रममा बुधवार साँझ उनको मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस् ...  अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने

विहान ११ वजे सुत्केरी व्यथा लगाउने औषधी दिएपछी साँझ ५ बजेतिर बच्चा निस्कने ५ वटा घर खुलिसकेको र नर्मल डेलिभरी हुने देखेर केहिवेर छाडिएको पछि महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछी अप्रेसन गर्न भनेर शल्यक्रिया कक्षमा लैजादै गर्दा उनको मृत्यु भएको अस्पतालले बताएको छ ।

यो पनि पढ्नुहोस् ...  साउदी अरबका राजा सलमान अस्पताल भर्ना

उनका आफन्तहरुले भने अस्पतालको लापर्वाहिले गर्न उनको ज्यान गएको आरोप लगाई घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कडा कार्वाहि गर्न माग गरि शव बुझ्न मानेका छैनन ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार