१४ कार्तिक २०७७, शुक्रबार

महामारीबिच करिब सवालाख स्वदेश फर्किए

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार BOX NEWS
63Views
Shares

काठमाडौं । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका एक लाख २३ हजार ८४८ जना नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न ३३ मुलुकबाट नियमित र चार्टर्ड उडानमार्फत नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले जनाएको छ । मुुलुकमा चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएता अहिलेसम्म सो सङ्ख्यामा नेपाली स्वदेश फर्केका हुन् ।

यो पनि पढ्नुहोस् ...  नेकपा विवाद : सचिवालय बैठककै समयमा ओलीले डाके मन्त्रिपरिषद बैठक

कोभिड–१९ को सङ्क्रमणबाट असहज अवस्थामा रहेका नेपाली स्वदेश फर्कने क्रम जारी नै रहेका छन् । केन्द्रका अनुसार, अहिलेसम्म प्रदेश १ का पन्ध्र हजार ८६९ जना, प्रदेश २ का १३ हजार५९८ जना, बागमती प्रदेशका १८ हजार ८९२ जना, गण्डकी प्रदेशका नौ हजार ९४२ जना, लुम्बिनी प्रदेशका १२ हजार ८८३ जना, कर्णाली प्रदेशका एक हजार ६३५ जना र सुदूरपश्चिम प्रदेशका एक हजार ८६० नेपाली स्वदेश फर्किएका छन् । प्रदेशगत विवरण प्राप्त नभएका ४९ हजार १६९ जना नेपाली अहिलेसम्म स्वदेश फर्केका छन् ।गोरखापत्र दैनिकबाट

यो पनि पढ्नुहोस् ...  Storage System: Traditional vs Modern

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार