१३ कार्तिक २०७७, बिहीबार

पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ (भिडियो)

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १३ कार्तिक २०७७, बिहीबार संगीत
1.3kViews
Shares

काठमाडौं । गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ । गीतकाे स्वरमा पृथ्वीलाई मेचु धिमालले साथ दिएकि छन् ।

गायन रियालिटि शाे भाेईस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको याे पहिलाे गीत हाे । भाेईसमामा पृथ्वि उत्कृष्ट १३ र मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल भएकि थिईन ।

यो पनि पढ्नुहोस् ...  मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित 'साथी धोकेवाज'(भिडियो)

ग्रिष्मा भट्ट र गिरिस भट्ट काे निर्माणमा बनेकाे गीतकाे शब्द लेखु सहयात्री, संगीत करण राज कार्की, एरेन्ज देवेश राई, मिक्सिङ/मास्टरिङ किशाेर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियाे म्युजिसियन ए वन, श्रृङ्गार दिपसन परियार, ड्राेन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धर, सम्पादन/कलर मनाेज कार्कि, कथा पृथ्वि खनाल र काेरियाेग्राफि/ निर्देशन माैसम हिमालिकाे रहेकाे छ ।

यो पनि पढ्नुहोस् ...  गायिका आस्था राउत धरौटीमा रिहा

भिडियाेमा पृथ्वी, मेचु र सन्ताेष पाण्डेकाे अभिनय रहेकाे छ ।

भिडियाे ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार