१२ कार्तिक २०७७, बुधबार

नेकपाको पूर्व निर्धारित केन्द्रीय समितिको बैठक सर्यो

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ कार्तिक २०७७, बुधबार समाचार
46Views
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को
पूर्व निर्धारित केन्द्रीय समितिको कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि सारिएको छ ।

यो पनि पढ्नुहोस् ...  सर्लाहीका उखु किसानले गरे माइतीघर मण्डलमा प्रदर्शन

नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको बताएको छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  नवलपरासीमा छुट्टाछुटै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु,१५ जना घाइते

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले आगामी चैत २५ बाट सुरु हुने महाधिवेशनको तयारीका लागि कार्तिक १५ मा केन्द्रीय समिति बैठक बस्ने मिति निर्धारण गरेको थियो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार