१० कार्तिक २०७७, सोमबार

डिसेम्बरसम्ममा कोरोनाविरुद्धको खोपबारे अन्तिम फैसला हुने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १० कार्तिक २०७७, सोमबार समाचार
53Views
Shares
काठमाडौं।अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोभिड–१९ विरुद्धको सम्भावित खोप सुरक्षित र प्रभावकारी छ या छैन भन्ने डिसेम्बर महिनासम्ममा थाहा हुने बताएका छन् । तर, व्यापकरुपमा खोप पाउनका लागि सन् २०२१ सम्म पर्खनुपर्ने उनको भनाइ छ ।

‘नोभेम्बरको अन्त्य वा डिसेम्बर महिनाको शुरुवातसम्ममा हामीलाई कोभिड–१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी छ भन्ने थाहा हुनेछ,’ फाउचीले बीबीसीसँग कुरा गर्दै भने ।

‘महामारीलाई नियन्त्रण गर्नका लागि जनसंख्याको ठूलो हिस्सालाई खोप लगाउने विषयको कुरा गर्नुहुन्छ भने तपाईंले यसका लागि अर्को वर्षको दोस्रो वा तेस्रो त्रैमाशसम्म पर्खनुपर्नेहुन्छ,’ उनको भनाइ थियो ।
यो पनि पढ्नुहोस् ...  पत्रकार भन्दै प्रहरीलाई झुक्याउने व्यक्ति पक्राउ

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार