७ कार्तिक २०७७, शुक्रबार

चोइस र रन्जिताको ‘ओत्थेबाला पिर’ मा चर्चित कलाकारहरुको अभिनय(भिडियो)

विवेक लोप्चन विवेक लोप्चन ७ कार्तिक २०७७, शुक्रबार संगीत
271Views
Shares

काठमाण्डौ । गायक चोइस दोङ र गायिका रन्जिता घिसिङको आवाजमा रहेको ‘ओत्थेबाला पिर’ सार्वजानिक गरिएको छ । नीमा दोङको शब्दमा रहेको उक्त गीतलाई उनै गायक चोइस दोङ्ले संगीत गरेका हुन भने दिपेश प्रधानले मिसिङ र संगीत संयोजन गरेका हुन ।

यो पनि पढ्नुहोस् ...  महानायक अमिर दोङ नायिका सुस्मासङ्ग प्रेममा,मनले खाने च्याङ्बामा यस्तोसम्म (भिडियो)

म्युजिक भिडियोलाई छायांकन,कलर र ड्रोन सुर्य लामाले गरेका हुन भने हेरुका लामाले कोरियोग्राफी गरेका हुन । भिडियोमा तामाङ चलचित्र जगतमा महानायकको रुपमा परिचित अमिर दोङ, हेरुका लामा,सुस्मा मोक्तान,पुर्णिमा थोकर,कुइसाङ रुम्बा, अनिता नेगी , पदम दोङ् र अतिथी कलाकारको रुपमा निराञ्जली लामाको अभिनय रहेको छ । 

यो पनि पढ्नुहोस् ...  "प्राण भन्दा प्यारो माइती घर" गाएकी चर्चित गायिका भोस्ले काठमाडौंमा

भिडियोलाई उनै तामाङ चलचित्र जगतमा महानायकको रुपमा परिचित अमिर दोङले निर्देशन र सम्पादन गरेका हुन ।

भिडियो

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार