७ कार्तिक २०७७, शुक्रबार

कोरोना संक्रमणबाट विराटनगरमा थप २ जनाको मृत्‍यु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ कार्तिक २०७७, शुक्रबार कोरोना [Covid-19] विशेष
17Views
Shares

विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सुनसरीको धरानका १ र मोरङको बेलबारीका १ जनाको मृत्यु भएको हो।

यो पनि पढ्नुहोस् ...  कोरोनाले नछोएको मुगुका एक जनामा कारोना सङ्क्रमण पुष्टि

मृत्यु हुनेमा उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुष रहेको नोवेल मेडिकल कलेज विराटनगरले जनाएको छ ।

शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको र शुक्रबार बिहान करिब ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

यो पनि पढ्नुहोस् ...  कोरोनाभाइरसविरुद्ध लड्न अमेरिकाले नेपाललाई १.८ मिलियन डलर सहयोग गर्ने

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार