६ फोटोमा हेर्नुहोस टुँडिखेलमा आयोजित फूलपाती समारोह

उज्यालो प्रतिनिधि ७ कार्तिक २०७७, शुक्रबार फोटो समाचार

काठमाडौं । दशैको आज फूलपातीका अवसरमा देशमा बढ्दो कोरोना संक्रमण कारण सो कार्यक्रम सानो संख्यामा पदाधिकारीहरुको उपस्थितिमा टुडिखेलमा नेपाली सेनाले एक समारोहको आयोजना गर्यो ।

सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार