६ फोटोमा हेर्नुहोस टुँडिखेलमा आयोजित फूलपाती समारोह

उज्यालो प्रतिनिधि ७ कार्तिक २०७७, शुक्रबार फोटो समाचार

काठमाडौं । दशैको आज फूलपातीका अवसरमा देशमा बढ्दो कोरोना संक्रमण कारण सो कार्यक्रम सानो संख्यामा पदाधिकारीहरुको उपस्थितिमा टुडिखेलमा नेपाली सेनाले एक समारोहको आयोजना गर्यो ।

सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार