७ कार्तिक २०७७, शुक्रबार

तामाङ चलचित्र जगतका महानायक अमिर र मोडल दिपा अभिनित ‘मञ्जुरी’ (भिडियो)

विवेक लोप्चन विवेक लोप्चन ७ कार्तिक २०७७, शुक्रबार संगीत
195Views
Shares

काठमाण्डौ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र मोडल दिपा घिसिङ अभिनित ‘मञ्जुरी’ बोलको गीत बजारमा आएको छ । डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।

यो पनि पढ्नुहोस् ...  टिङ्कर र लिपुलेक सडक निर्माण शुरु

गीतको म्युजिक भिडियोलाई स्वंय तामाङ चलचित्र जगतका महानायक अमिर दोङले निर्देशन र सम्पादन गरेका हुन ।

गीतमा चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको शब्द र संगीत, चर्चित गायिका जितु लोप्चन र सन्तोष गोलेको आवाज रहेको छ । गीतलाई दिपेश प्रधानले मिक्सिङ र संगीत संयोजन गरेका हुन ।

यो पनि पढ्नुहोस् ...  चर्चित मोडल करिष्मा ढकालले भने -"मोडल शिव खड्कासँग यो मन अल्झेछ"(भिडियोमा हेर्नुहोस)

भिडियोलाई ड्रोन, छायांकन र कलर गरेका हुन भने हेरुका लामा र युद्ध लामाले कोरियोग्राफी गरेका हुन ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार