६ कार्तिक २०७७, बिहीबार

गायिका निर्मला घिसिङको ‘बिर्सि जानेलाई’ (भिडियो)

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ कार्तिक २०७७, बिहीबार संगीत
58Views
Shares

काठमाडौं । गायिका निर्मला घिसिङको नयाँ गीत ‘बिर्सि जानेलाई’ बजारमा आएको छ । गायिका घिसिङले आफ्नै युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

यो पनि पढ्नुहोस् ...  राजु परियार र टिका पुनको स्वरमा ‘आँगनिमा’ सार्वजनिक

गीतमा कुमार मिश्रको शब्द, फूर्वा लामाको संगीत रहेको छ । गायिका घिसिङ आँफैलाई देख्न सकिन्छ ।

भिडियोलाई छायांकन तथा सम्पादन सूर्य लामाले गरेका हुन भने गायक योगेश लामा, सोहन घिसिङ र राजन गोपाली भिडियोमा देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस् ...  प्रकाश तामाङ तितुङको स्वर र संगीतमा 'ताम्बाहै लामा बोन्बो'

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार