६ कार्तिक २०७७, बिहीबार

हालसम्म १ लाख २ हजार ८२० ले जिते कोरोना

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ कार्तिक २०७७, बिहीबार कोरोना [Covid-19] विशेष
8Views
Shares

काठमाण्डौ । पछील्लो २४ घण्टामा ३ हजार २१५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख २ हजार ८२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन ।

यो पनि पढ्नुहोस् ...  मालिका गा. पा - ८ ले गर्‍यो दोस्रो चरणमा खाद्यान्न बितरण

उनका अनुसार हाल १ लाख ४८ हजार ५०९ मध्ये देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेका छन् ।

यो पनि पढ्नुहोस् ...  धौलागिरी अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी

यसैबीच पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २१ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस् ...  नवलपरासीको बर्दघाटकी एक महिलामा कोरोना पुष्टि , जिल्लामा संक्रमितको संख्या ४६ पुग्यो

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार