६ कार्तिक २०७७, बिहीबार

‘बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा’ पुस्तक प्रकाशनार्थ दावा शेर्पाको आर्थिक सहयोग

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ कार्तिक २०७७, बिहीबार समाचार
126Views
Shares

काठमाडौं । बौद्धधर्म गुरु एवं आचार्य दावा साङ्बो योल्मोपाले भगवान बुुद्ध, बौद्धदर्शन र नेपालको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्ने अभियानका साथ ‘बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा’ नामक पवित्र ग्रन्थ प्रकाशन गर्ने भएका छन् ।

यो पनि पढ्नुहोस् ...  वनको जग्गा व्यक्तिका नाममा...

संखुवासभाको पावाखोला–७ निवासी तेन्जीज शेर्पा र पासा शेर्पाकी सुपुत्री समेत रहेकी दावाले तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व महासचिव स्व. अमर तामाङको असामहिक निधनप्रति प्रार्थनासहित श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । समाजसेवी समेत रहेकी दावाले ग्रन्थ प्रकाशन तथा व्यवस्थापन समितिलाई १० हजार ५५ अमेरिकी डलर सहयोग गरेकी छिन् ।

यो पनि पढ्नुहोस् ...  माछा मार्न गएका एक युवकको करेन्ट लागेर मृत्यु

दावाले गरेको सहयोगप्रति समितिले धन्यवाद व्यक्त गरेको छ । ‘यस प्रकारको महान अभियानका निम्ति विशेष आर्थिक सहयोग प्रदान गर्नुभएकोमा श्रीमती दावा शेर्पाज्यूको सु–स्वास्थ्य, दीर्घायु, सुख–शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति तथा समुन्नतिको कामना सहित हार्दिक धन्यवाद ज्ञापन प्रकट गर्दछौं ।’ ग्रन्थ प्रकाशन तथा व्यवस्थापन समितिले भनेको छ ।

यो पनि पढ्नुहोस् ...  नेकपामा शीर्ष नेताहरू पार्टी जोगाउन दौडधुप

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार