WE ARE UPGRADING OUR WEBSITE YOU MAY FACE TECHNICAL DIFFICIULTIES TEMPERORARY|LGMNEPAL|

उपाध्यक्ष गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण

१ कार्तिक २०७७, शनिबार २०:०१ मा प्रकाशित

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । गौतमको सचिवालयले सो जानकारी दिएको हो ।

तर उपाध्यक्ष गौतमसहित परिवार र सचिवालयको सदस्यमा कुनै समस्या नरहेको विष्णुमणि सुवेदीले सामाजिक सञ्चालमार्फत जनाकारी दिए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार