| Saturday 17 October, 2020

अफगानिस्तानको फिरोजकोह शहरमा बम बिष्फोट, ६ को मृत्यु, ३ घाइते

काबुल । अफगानिस्तानको घोर प्रान्तको फिरोजको शहरमा शुक्रबार भएको बम बिष्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्। टोलो न्युजका अनुसार यो जानकारी आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता तारिक अरियनले दिएका थिए।

मे महिनाको सुरुमा, पकटिया प्रान्तको राजधानी गर्देज शहरमा एउटा आक्रमण गरिएको थियो। बम बिष्फोटमा करीव ५ जना व्यक्तिको मृत्यु भयो, जबकि सैन्य कर्मी लगायत ४६ जना घाइते भए।file photo