भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १३ हजार नाघ्यो, ७४ लाख ३० हजार बढी संक्रमित

उज्यालो प्रतिनिधि १ कार्तिक २०७७, शनिबार विश्व

काठमाडौं । पछिल्लो २४ घण्टामा ६५ हजार १२६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ३० हजार ६३५ पुगेको छ ।

वल्डोमिटर्सका अनुसार संक्रमितमध्ये हालसम्म ६५ लाख २१ हजार ६३४ जना डिस्चार्ज भएका छन् । ७ लाख ९५ हजार ६९६ जनाको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा थप ८८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १३ हजार ३२ पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार