बालवालिकालाई माक्स वितरण

उज्यालो प्रतिनिधि ३० आश्विन २०७७, शुक्रबार फोटो समाचार

काभ्रे । जिल्लाको दक्षिण भेगमा पर्ने बेथानचोक गाउॅंपालिकाको २ सामुदायीक विद्यालयका बालवालिकाहरुलाई १ हजार ६ सय माक्स वितरण गरेका छन ।

गर्ल्स पावर टिम काभ्रेको माक्स बितरण अभियान अन्तर्गत बिहिबार बेथानचोक गाउॅंपालिका -२ ढुंखर्कमा रहेको पार्बती उच्च माध्यामिक बिद्यालयलाई ९ सय र वडा नम्बर-४ पार्थलीडाॅंडामा रहेको सरस्वती माध्यामिक बिद्यालयलाई ७ सय गरी १६ सय माक्स बितरण गरिएको हो ।
जिल्लामा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि बिद्यालयका बालवालिकाहरुलाई सतर्कता अपनाउन काभ्रे जिल्ला संयोजक शर्मिला लामा (थिडं) र अन्तर्राष्ट्रिय तामाङ परिसदको उप अध्यक्ष अस्मिता वाईबाले बिद्यालयमै पुगेर माक्स वितरण गरिएको हो ।

अन्य बिद्यालयहरुको बालवालिकाहरुलाई मध्यनजर गर्दै बिद्यालयको प्रधानाध्यापकहरुसॅंग सहकार्य गरीरहेको सोही सस्थाले जनाएको छ । सस्थाका अनुसार माक्स अडर गरिएको र तयार भएपछि बितरण कार्यलाई प्रथामिकतामा राखिने छ । रोजगारीका लागि बिभिन्न देशमा गएर स्रम गरी महिला दिदि बहिनीहरुले पठाएको रकमले महिला तथा बालवालिकाहरुलाई माक्स बितरण गरिएको संयोजक लामाले जानकारी दिइन । उनले दिइएको जानकारी अनुसार संस्थाले इलाम १००० , झापामा ५००,मोरङ १००० र सुन्सरी १००० पिस माक्स बितरण
गरिसकेको छ । गर्ल्स्पावार टिमले बिशेष गरी महिला तथा बालवालिकाको समस्यालाई मध्यनजर गर्दै सहयोग गरिदै आईरहेको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार