| Friday 9 October, 2020

मेस्सीको पेनाल्टी गोलमा अर्जेन्टिना विजयी

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फूटबलका लागी दक्षिणी अमेरिकी क्षेत्रत्रबाट अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ ।

आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले एक मात्र गोल गरे । अर्जेन्टिनाको घरेलु मैदानमा भएको उक्त खेलको १३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

दोश्रो हाफमा दुवै टिमबाट गोल हुन नसकेपछि अर्जेन्टिना १-० गोलले विजयी हुन पुगेको हो । अब अर्जेन्टिनाले अक्टोबर १४ मा बोलभिया विरुद्ध खेल्नेछ ।

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र