| Tuesday 6 October, 2020

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव दुईतिहाई बहुमतले पास

बुटवल । प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो भने प्रस्तावको विपक्षमा १३ परेको छ ।