| Tuesday 6 October, 2020

एडिनसन काभानी इंङ्लिश क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

काठमाडौं । उरुग्वेयन तथा फ्रेन्च क्लब पिएसजीका पूर्व स्ट्राइकर ३३ बर्षे एडिनसन काभानीलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्धित गरेको छ ।
ट्रान्सफर विन्डोको अन्तिम दिन काभानीलाई फ्रि ट्रान्सफरमा युनाइटेडले अनुबन्धित गरेको हो ।

काभानीले गत जुनको अन्त्यतिर पीएसजी छाडेका थिए । उनले क्लब फुटबलमा ५ सय ५६ खेलमा ३ सय ४१ गोल गरेका छन् । यस्तै उनले फ्रेन्च क्लब पीएसजीका लागि ३ सय १ खेलमा २०० गोल गरेका छन् भने उरुग्वेको लागि १ सय १६ खेलमा ५० गोल गरेका छन् ।

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र