धादिङमा मोटरसाइकल दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु, १ गम्भीर घाइते

उज्यालो प्रतिनिधि १९ आश्विन २०७७, सोमबार समाचार

धादिङ । गल्छी गाउँपालिका–८ स्थित गोगनपानीमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार दिउँसो बा ६४ प ६९६४ नम्बरको मोटरसाइकल कच्ची सडकबाट करिब ५० मिटर तल खस्दा स्थानीय ६५ बर्षका हरि बुढाथोकीको मृत्यु भएको हो ।

मृतक बुढाथोकी मोटरसाइकलको पछाडी सवार थिए । मोटरसाईकल चालक वर्ष ३० का राजन बुढाथोकी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएको छ ।

मृतकलाई पोस्टमार्टमको लागि गजुरी स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार