| Monday 5 October, 2020

प्रदेश ५ को प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित

बुटवल । प्रदेशसभा बैठक भोलि (मंगलबार) सम्मका लागि स्थगित भएको छ । विपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच चलेको प्रदेश सभा बैठक सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्।

आजको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव छलफलका लागि पेश गरेका थिए ।

छलफलमा केही सांसदले भाग लिए भने कांग्रेस सांसदले उभिएर विरोध गरिरहेका थिए । यसैबीच कांग्रेस सांसदले स्थायी राजधानी बुटवल नै राख्नुपर्ने माग गर्दै कुर्सी, टेबुल र माइक फुटाएका थिए।

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र