१९ आश्विन २०७७, सोमबार

‘डा. केसीको माग पूरा नहुँदाको दुष्परिणाम प्रधानमन्त्री ओलीले भोग्नुपर्छ’

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ आश्विन २०७७, सोमबार फोटो समाचार

काठमाडौं । प्रमुख प्रतिपाक्षी दल नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीको माग पूरा नभए त्यसको दुष्पपरिणाम प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिनुपर्ने स्पष्ट पारेको छ । २२ दिनदेखि अनशनमा रहेका डा. केसीको समर्थनमा उत्रिएका कांग्रेस नेता तथा कार्यकर्ताहरुले सरकारले गरेको अकर्मण्यताको फल आफैंले व्यहोर्नपर्ने बताएका हुन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासहितका नेता तथा कार्यकर्ताहरु विरोध सभामा उपस्थित भएका थिए । कांग्रेस प्रवक्ता शर्माले समयमै डा. केसीको माग सम्बोधनतर्फ नलाग्दा हुने दुर्घटनाको जिम्मेवार प्रधानमन्त्री ओलीलाई लिन आग्रह गर्दै उनले सरकारले लोकतान्त्रिक चरित्रको प्रदर्शन गर्नपर्ने बताए ।

सोमबार त्रिभुवन शिक्षण अस्पताल पुगेका कांग्रेसका कार्यकर्ताको टोलीले केहीबेर धर्ना समेत दिएको थियो । भने, डा. केसीसँग भेट गरेको थियो ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार