| Monday 5 October, 2020

प्रदेश ५ राजधानी विवाद : प्रतिपक्षी कांग्रेसले गर्‍यो प्रदेशसभा बैठक अवरुद्ध

काठमाडौं । प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै त्यसको विरोधमा प्रदेशसभा अवरुद्ध गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमतिको प्रस्ताव ल्याउनपर्ने बैठकको सुरुमै बताएपछि सांसदहरुले रोष्टम घेराउ गरे । उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् ।

संसद बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र