कोरोना संक्रमणबाट रौतहटका एक जनाको वीरगञ्जमा मृत्यु

सन्तोष काफ्ले १५ आश्विन २०७७, बिहीबार कोरोना [Covid-19] विशेष

रौतहट । कोरोना संक्रमणबाट रौतहटका १ जनाको वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका वडा नम्वर ४ बस्ने ७४ वर्षीय पुरुषको विहिबार विहान मृत्यु भएको हो । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहान ८ः२५ मा मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिनुभयो ।

असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि मृतकलाई कोरोना अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । विरामी भएर नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको आसोज ८ गते पीसीआरका लागि स्वाब संकलन गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार