| Saturday 19 September, 2020

संविधानकाे अक्षरस कार्यान्वयन संगै ब्यवस्था प्रति भराेसा र उत्साह देखिनु पर्छ – रन्जित तामाङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले संविधानको अक्षरस कार्यान्वयन संगै जनजीवनमा यो व्यवस्था प्रति भरोसा र उत्साह देखिनु पर्ने बताएका छन् ।

आज संविधान दिवसको अवसरमा नेता तामाङले सामाजिक संजाल फेसबुक मार्फत संविधान दिवसको शुभकामना दिदैं जनताकाे ठुलाे त्याग,समर्पण र बलिदानबाट स्थापित संघिय गणतन्त्र नेपालकाे संविधानकाे कार्यान्वयन संगै सबै क्षेत्रमा जनताले परिवर्तनकाे अनुभुति गर्न पाउनु पर्ने बताएका छन् ।

साथै जनताकाे आस्था कमजाेर हुन गयाे भने ब्यवस्थाकाे आयु घट्छ,प्रतिगमनले टाउकाे उठाउछ, महान शहीदहरुकाे बलिदान खेर जान्छ, यसबारे सासकहरुले गम्भिरतापुर्वक सोच्नुपर्ने बताएका छन् ।

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र