यो हो नेपाली रेल(तस्विरमा हेर्नुहोस)

उज्यालो प्रतिनिधि २ आश्विन २०७७, शुक्रबार फोटो समाचार

काठमाडौं । रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको रेलको दुई सेट आज नेपाल आईपुग्दै छ ।

एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल आज अपरान्हसम्म जनकपुर आइपुग्ने रेलवे विभागले जनाएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूका अनुसार विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुईवटा ट्रेन जयनगर जनकपुरका लागि हिँडिसकेको छ ।

रेलका दुवै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि विहीबार नै हिंडिसकेको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

 

तस्बिर : रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार