शैक्षिक क्षेत्रको अन्योलताको वैकल्पिक उपाय खोज्न अनेरास्ववियूको माग ।

उज्यालो प्रतिनिधि ३१ भाद्र २०७७, बुधबार फोटो समाचार

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेेेकपा)को  विद्यार्थी सङ्गठन अनेरास्ववियू काठमाडौं जिल्ला कमिटी द्धारा कोरोना भाइरस (कोभिड-१९) का कारण देखिएको शैक्षिक क्षेत्रको अन्योलताको वैकल्पिक उपाएको माग गर्दै ७ वुदे परिपत्र गर्दै राज्यको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

संगठनका सह-संयोजक रन्जित तामाङको प्रमुख उपस्थितिमा बसेको भर्च्युअल बैठकले उक्त परिपत्र जारी गरेको हो । बैठकका प्रमुख अतिथि तामाङले अनेरास्ववियू काठमाडौं जिल्ला अन्य जिल्लाको तुलनामा महत्वपुर्ण रहेको हुदा यस जिल्लाको गतिबिधिले अन्य जिल्ला कमिटीलाई पाठ सिकाउनु पर्ने अभिव्यक्ति ब्यक्त गरेका थिए ।

बैठकका अध्यक्ष एवं काठमाडौं जिल्ला कमिटीका संयोजक कृष्ण थापा मगरले बैठकको निर्णय सार्वजनिक गर्दै अनेरास्ववियू काठमाडौं जिल्लाले शैक्षिक मुद्धाको साथै जनताको जनजीविका र राष्ट्रियता बारेमा समेत आवाज उठाउदै आईरहेकोले सङ्गठनलाई अझ सुदृढ बनाउदै अघि बढने संकल्प गरेका थिए।

यस्तो छ परिपत्र

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार