पनौतीका कोरोना संक्रमितको काठमाडौंमा मृत्‍यु

काभ्रे । जिल्लाका एक कोरोना संक्रमितको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ । २७ गते काठमाडौं मेडिकल कलेज भर्ना भएका पनौती नगरपालिका-३ का ४१ वर्षका ती व्यक्तिलाई कोरोना संक्रमणको आशंकामा २८ गते स्वाब संकलन गरिएको थियो ।

स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार २९ गते कोरोना संक्रमण पुष्टि भएको र प्यान्कृयाजको समेत समस्या भएका उनको भदौ ३० गते मंगलबार साँझ मृत्यु भएको जानकारी दिए ।

यसअघि जिल्लामा कोरोनाका कारण जिल्लामा ६ जनाको मृत्यु भइसकेको छ । ६ मध्ये ३ जना अन्य जिल्लाका संक्रमितको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार