काठमाडौं लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का

३१ भाद्र २०७७, बुधबार ०५:३५ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । 

बिहान ५:१९ बजे गएको भूकम्पले निक्कै बेर धक्काको महसुस भएको थियो ।  सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जानकारी गराएका छन ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार