आजबाट ‘ला लिगा’

उज्यालो प्रतिनिधि २७ भाद्र २०७७, शनिबार खेल

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (शनिबार) बाट सुरुआत हुन्दैछ । सिजनको पहिलो दिन आज तीन खेल हुनेछन् । आज हुने पहिलो खेलमा इबरले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ ।  दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा इबर जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा छ । यता सेल्टा भिगो पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । 

आज नै हुने दोस्रो खेलमा ग्रानाडाले एथ्लेटिक क्लबसँग खेल्दै सिजनको सुरुआत गर्ने योजनामा छ । अघिल्लो सिजन उत्कृष्ट बिताएको ग्रानाडा यो सिजन झनै उत्कृष्ट बनाउने योजनामा छ । ग्रानाडको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०ः४५ मा हुनेछ ।  शनिबार राति हुने अन्तिम खेलमा यो सिजनमा मात्र शीर्ष डिभिजनमा उकिलिएको काडिजले ओसासुनासँग खेल्नेछ । खेलमा राति १२ः४५ सुरु हुनेछ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार