मन्त्री दुलालद्धारा लिदि पहिरो बिस्थापितलाई राहत हस्तान्तरण

उज्यालो प्रतिनिधि २० भाद्र २०७७, शनिबार फोटो समाचार

सिन्धुपाल्चोक । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युबराज दुलालद्धारा लिदि पहिरो बिस्थापितलाई राहत हस्तान्तरण गरेका छन ।
होप एयरलाइन्स, होपमिन फेमिली लगायत विभिन्न ब्यतिहरुको सहयोगमा स्वास्थ्य कर्मी तथा समाजसेवी वाङचुक राप्तेन लामाको संयोजनमा उपलब्ध गराएको उक्त राहत समाग्री हस्तान्तरण गरिएको हो ।

१७२ घर धुरिलाई वितरण गरिएको उक्त राहतमा प्रती घर चामल २५ केजी, दाल ५ केजी, नुन २ प्याकेट, तेल ४ लिटर, चिनी २ केजी, चिया पत्ती १ प्याकेट बितरण गरिएको हो ।

जिल्लाको जुगल ३ लिदिमा गत साउन ३० गते गएको पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन भने अझै ३ जना वेपत्त छन ।

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार