पोखरामा कोरोना संक्रमित महिलाको मृत्‍यु

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानअन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका-६ का ३७ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको हो ।

ती पुरुष संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट आजै रिफर भएर आएका थिए ।

अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको पुष्‍टि गरेका छन् ।

साँझ ५:२० बजे क्षेत्रीय अस्पताल ल्याइपुर्‍याइएका ती पुरुषको मृत्यु ५:५० बजे भएको थियो ।

योसँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार