१४ भाद्र २०७७, आईतवार

दुग्ध बिकास संस्थानमा नीतिगत अनियमिता, अधिकारीक यूनियनद्धारा विरोध

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ भाद्र २०७७, आईतवार फोटो समाचार
34Views
Shares

काठमाण्डौ । दुग्ध बिकास संस्थान लैनचौरले गतबर्ष कार्तिकमा प्रकाशन गरेको पदपुर्ती बिज्ञापनमा नीतिगत अनियमिता भएको छ ।

यस संस्थाको बिनियमावलि २०६३ को आठऔ संसोधन २०७६ को बिनियम ३३ र् ३४ अनुसार तिस दिन भित्र सम्भावय उमेदवारले मात्र अवेदन दिने वबस्था रहेको छ । बिनियमलाई लत्याउदै संस्थानको प्रशासनले बिनियम बिपरित योगयता नपुगेको उमेदवारलाई समेत सामेल गराएर अपवयाख्या गरेको छ ।

यो पनि पढ्नुहोस् ...  खानेपानी मन्त्रीद्वारा मेलम्ची आयोजनाको आकस्मिक निरीक्षण(फोटो)

संस्थानको बिनियमावलि भन्दा माथिल्लो लोक सेवा अयोगको सामान्य सिद्दान्त २०७४ को दफा १५९१० ९२० र ९५० को पनि बिपरित हुने गरी ब्याख्या गरेको पाईएको छ । त्यस्ता अयोगय व्यक्तीलाई नै बदुवा गर्न उधृत भएको छ र संचालक समितीमा पनि बिबाद रहेको डिडिसि स्रोतले बातएका छन् ।

यो पनि पढ्नुहोस् ...  वर्तमान सरकार कुरामा हैन काममा विश्वास गर्छ : मन्त्री ढकाल

दुग्ध बिकास संस्थानका अधिकारीक यूनियनले वबस्थापनलाई संस्थानको बिनियमावली अनुसार चल्न एक विज्ञप्ति जरी गर्दै बिरोध जनएका छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार