काठमाण्डौ । दुग्ध बिकास संस्थान लैनचौरले गतबर्ष कार्तिकमा प्रकाशन गरेको पदपुर्ती बिज्ञापनमा नीतिगत अनियमिता भएको छ ।
यस संस्थाको बिनियमावलि २०६३ को आठऔ संसोधन २०७६ को बिनियम ३३ र् ३४ अनुसार तिस दिन भित्र सम्भावय उमेदवारले मात्र अवेदन दिने वबस्था रहेको छ । बिनियमलाई लत्याउदै संस्थानको प्रशासनले बिनियम बिपरित योगयता नपुगेको उमेदवारलाई समेत सामेल गराएर अपवयाख्या गरेको छ ।
संस्थानको बिनियमावलि भन्दा माथिल्लो लोक सेवा अयोगको सामान्य सिद्दान्त २०७४ को दफा १५९१० ९२० र ९५० को पनि बिपरित हुने गरी ब्याख्या गरेको पाईएको छ । त्यस्ता अयोगय व्यक्तीलाई नै बदुवा गर्न उधृत भएको छ र संचालक समितीमा पनि बिबाद रहेको डिडिसि स्रोतले बातएका छन् ।
दुग्ध बिकास संस्थानका अधिकारीक यूनियनले वबस्थापनलाई संस्थानको बिनियमावली अनुसार चल्न एक विज्ञप्ति जरी गर्दै बिरोध जनएका छन् ।