काभ्रे पनौतीको एक घरमा आगलागी, पूर्ण रुपमा क्षति (फोटोसहित)

उज्यालो प्रतिनिधि १३ भाद्र २०७७, शनिबार फोटो समाचार

विजय जिम्बा, काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नम्बर ७ बसपार्कको फेन्सी पसलमा आगलागी भएको छ । फेन्सी पसलको किचनबाट ग्यास लिक भएर करिब साढे ८ बजे आगलागी भएको हो ।

पसलमा भएको सबै सामान जलेर नष्ट भएको घरधनी पृथ्वी नारायण पसछेले बताए ।

आगलागीबाट घरमा पूर्ण रुपमा क्षति पुगेको वडा नम्बर ७ का वडा सदस्य पुरुषोतम कर्माचार्य दिए । उनका अनुसार नगत तथा जिन्सी गरी ५० लाख बढी क्षति भएको छ । यकिन विवरण भने आउन बाँकी छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार