वेस्ट ह्यामका गोलकिपर रोबर्टो भायाडोलिडमा अनुबन्ध

उज्यालो प्रतिनिधि १३ भाद्र २०७७, शनिबार खेल

एजेन्सी । स्पेनिस क्लब रियल भायाडोलिडले गोलकिपर रोबर्टो जिमिनेजलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको छ ।

३४ वर्षीय गोलकिपरले ला लिगा क्लब भायाडोलिडसँग ३ वर्षको सम्झौता गरेका छन् ।

सम्झौतासँगै गोलकिपर रोबर्टो २०२३ को जुन ३० सम्म भायाडोलिडमा रहने छन् ।

रोबर्टोले सिजनको अन्त्यसँगै इंग्लिस क्लब वेस्ट ह्याम छाडेका थिए ।

रोबर्टोले गत सिजन स्पेनिस क्लब अलाभेसबाट लोनमा खेलेका थिए ।

स्पानियोलबाट २०१९ मा वेस्ट ह्याम आएका उनले क्लबका लागि कुल १० खेल मात्र खेलेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार