गण्डकीमा थप ४ जनामा कोरोना संक्रमण

१ भाद्र २०७७, सोमबार १५:१४ मा प्रकाशित

पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार विहान कोरोना संक्रमण पुष्टि हुनेमा स्याङ्जाका तीनजना तथा नवलपरासी पूर्वका एकजना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १७३९ पुगेको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार