मिर्चैयामा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुलाई ‘थ्रोट स्वाब’ संकलन

उज्यालो प्रतिनिधि ३२ श्रावण २०७७, आईतवार फोटो समाचार

गणेश कुमार ठाकुर,सिरहा । कोरोना भाइरस परीक्षणका लागि मिर्चैयामा ४५ जनाको नमुना संकलन गरिएको छ । यहाँका विभिन्न क्वारेन्टाइनमा बसेका मानिसहरूको ‘थ्रोट स्वाब’ संकलन गरिएको हो ।

मिर्चैया नगरपाालिका वडा न.ं ६ का ४५ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । मिर्चैया नगरपालिकामा कोरोना संकमितको संख्या वृद्धि हुँदै गएपछि संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु परिवार र छिमेकी, क्वारेन्टाइन गरी जम्मा ४५ जना स्वाब संकलन गरिएको मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत विजय कुमार महतोले बताए ।

मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत महताले भने संकलित स्वाब पीसीआर जाँचको लागि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल,राजविराज पठाउने गरेको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार