उदयपुरमा १५ जनामा कोरोना संक्रमण

उज्यालो प्रतिनिधि २७ श्रावण २०७७, मंगलवार कोरोना [Covid-19] विशेष

उदयपुर । उदयपुरको थप १५ जनामा कोरोना संक्रमण देखिएको छ।

जिल्ला स्वास्थ्य कार्ययालय उदयपुरका प्रमुख मोहन सुवेदीले त्रियुगा नगरपालिकामा ८ र बेलका नगरपालिकामा ७ जनामा कोरोना पुष्टि भएको बताए।

प्रमुख सुवेदीका अनुसार संक्रमितहरुमध्ये ६ जना मालपोत कार्यालयका कर्मचारी र दुई जना उनीहरुका परिवारका सदस्य रहेको र ६ जना एकै परिवारका रहेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार