क्यान्सर पीडित बिष्णु तामाङलाई आर्थिक सहयोग

१७ श्रावण २०७७, शनिबार १९:२१ मा प्रकाशित

काठमण्डौ । क्यान्सर पीडित बिष्णु तामाङलाई आर्थिक सहयोग गरेको छ । चौरी देउराली गाउँपालिका वडा न* १ का युवाहरूको पहलमा सङ्कलन गरेको एक लाख छब्बिस हजार आठ सय असी रुपैयाँ (रु १, २६,८८०) सहयोग गरेको हो ।

उक्त रकम चौरी देउराली गाउँपालिका वडा नं १ का अध्यक्ष राजु आले तामाङले हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रम तामाङ कुदाप एन्ड सेलो घर को हालमा सम्पन्न भएको हो ।

तामाङ घरका अध्यक्षले आफ्नोे दुइमहिनाको तलब रकम समेत हस्तान्तरण गरेका थिए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार