| Thursday 30 July, 2020

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४७९ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशानलयले पछिल्लोपटक बिहीबार विहान विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन ।

निर्देशानलयका अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्कीका १४ जना, स्याङ्जाका ११ जना, बाग्लुङका ६ जना, तनहुँ र लमजुङका ३-३ जना र नवलपुरका एकजना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १४७९ पुगेको छ ।

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र