सिरहामा विभिन्न पार्टी परित्याग गरि ४५० जनमत पार्टीमा प्रवेश

उज्यालो प्रतिनिधि १ श्रावण २०७७, बिहीबार फोटो समाचार

गणेश कुमार ठाकुर,सिरहा । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा ४५० जना विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् ।
कर्जन्हा नगरपालिकामा आयोजित जनमत पार्टीको पार्टी प्रबेश कार्यक्रममा कर्जन्हा नगरपालिका लगायत अन्य नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरि ४५० जनाले जनमत पार्टीमा प्रबेश गरेको छ । जनमत पार्टीमा प्रबेशका सवैलाई अबिर फुुल माला लगाई स्वागत साथ प्रवेश गराएको जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार त्यागीले जानकारी दिनु भयो ।

 

त्यसै गरि विधार्थी जनमत संघ सिरहाका अध्यक्ष अरबिन्द सहनीले भने मधेसको पहिचान, मधेशीको अधिकारको लागि जनमत पार्टी नैं जनताको पक्षमा लडिरहने दावी गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार