भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो,साढे २३ हजार बढीको मृत्‍यु

उज्यालो प्रतिनिधि ३० असार २०७७, मंगलवार प्रवास

नयाँ दिल्ली । भारतमा कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ ।

वल्डोमिटर्सका अनुसार पछिल्लो रिपोर्ट अनुसार भारतमा एकै दिन २८ हजारभन्दा संक्रमित फेला परेका छन् । योसँगै संक्रमितको संख्या ९ लाख ७ हजार नाघेको छ ।

सोमबारमात्रै ५४० जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

५ लाख ७२ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

झण्डै ९००० संक्रमितको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार